समाचार

रौतहटमा हावाहुरी र वर्षाले करिब ४ करोड भन्दा बढिको कांचो ईट्टा नोक्सानी, उद्योगीहरू चिन्तित

रमेश कुमार यादबबैशाख १७, रौतहटरौतहट जिल्लामा गएको आइतबार वैशाख १४ गतेको साँझ परेको भीषण हावाहुरी र अविरल वर्षाले करिब ४ करोड ४० लाख रुपैयाँ बराबरको काँचो ईट्टा नोक्सानी भएको छ। रौतहट ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष तथा एसपिएल ईटा उद्योगका सञ्चालक रामबिनोद साहका अनुसार जिल्लामा सञ्चालनमा रहेका...  विस्तृतमा

  • Wartman Kal Dainik

आन्दोलन र वार्ता संगसंगै अघि बढाउने शिक्षक महासंघको निर्णय

वर्तमानकाल सम्वाददाताबैशाख १६ गते ।नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई...  विस्तृतमा

  • Wartman Kal Dainik

नवराज विक हत्या प्रकरण ः २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ

वर्तमानकाल सम्वाददाताबैशाख १६ गते ।२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल

वर्तमानकाल सम्वाददाताबैशाख १६ गते ।काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल काठमाडौं...  विस्तृतमा

  • Wartman Kal Dainik

विद्युत् प्राधिकरणको श्वेतपत्र ः ५ अर्ब सञ्चित घाटा, २४८ अर्ब ऋण

वर्तमानकाल सम्वाददाताबैशाख १६ गते ।नेपाल विद्युत् प्राधिकरणले ८ वर्षदेखि निरन्तर नाफा...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल अन्तरराष्ट्रिय जगतमा बेइज्जती भईरहेको : साँसद सिंहको आरोप

 काठमाडौं,१६ वैशाख। नारायणढ–बटबल सडकखण्डको कारण नेपाल अन्तरराष्ट्रिय जगतमा बेइज्जती...  विस्तृतमा

  • Wartman Kal Dainik

आन्दोलनको रणनीति र सरकारसँगको वार्ताबारे छलफल

काठमाडौं,१६ वैशाख। सरकारसँग पुनः वार्तामा बस्नुअघि शिक्षक महासंघ आन्तरिक छलफलमा जुटेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

भन्सार विधेयक पारित

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकमा...  विस्तृतमा

  • Wartman Kal Dainik

कृषि बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिना, धनकौल गाउँपालिकाका वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

सर्लाही,१६ वैशाख। सर्लाहीको धनकौल गाउँपालिकाका वडा नम्बर ६ स्थित कृषि बाटो निर्माणमा ७ लाख...  विस्तृतमा

  • Wartman Kal Dainik

तीनकुने घटनामा संलग्न थप २१ जना हिरासतमुक्त

बर्तमानकाल सम्वाददाताबैशाख १५ गते ।तीनकुनेमा भएको प्रदर्शनमा उपद्रव मच्चाएको आरोपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

१७ अर्बको अवैध कारोबार, समातिए २१ आरोपी

वर्तमानकाल सम्वाददाताबैशाख १५ गते ।१७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको आरोपमा २१...  विस्तृतमा

  • Wartman Kal Dainik

विगत ९ दिनको धर्ना मौखिक आश्वासन पछि स्थगित

वर्तमानकाल सम्वाददाताबैशाख १५, रौतहटप्लान्ट क्वारेन्टिन खाद्यान्न शाखाको माग राख्दै विगत ९...  विस्तृतमा

  • Wartman Kal Dainik

गाउँपालिकामा कृषि बाटो बनाउँदा भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा

वर्तमानकाल सम्वाददाताबैशाख १५ गते ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकार र शिक्षक महासंघका पदाधिकारीबीचको वार्ता सकारात्मक

वर्तमानकाल सम्वाददाताबैशाख १५ गते ।सत्तारुढ दल कांग्रेस, एमालेका नेताहरुसहित नेपाल शिक्षक...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश प्रदेशका १३६ पालिकामा स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार

वर्तमानकाल सम्वाददाताबैशाख १५ गते ।मधेश प्रदेशका आठ जिल्लाका एक सय ३६ पालिकामा मधेश प्रदेश...  विस्तृतमा

  • Wartman Kal Dainik

आन्दोलनबाट शिक्षकलाई फर्काउने वातावरणमा सरकार असफल

काठमाडौ, १५ वैशाख। सर्वोच्च अदालतले गत बिहीबार सरकारका नाममा आदेश दिँदै शिक्षकहरुका जायज माग...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गौरमा एक जना मृत फेला

रौतहट,१३ वैशाख। रौतहटको गौरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । गौर नगरपालिका - १ अन्तर्गत...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन गरुडाको शपथ ग्रहण कार्यक्रम सम्पन, अध्यक्षमा साह चयन

// पवन कुमार उपाध्याय // रौतहट,१३ वैशाख। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, रौतहट इकाई...  विस्तृतमा

  • Wartman Kal Dainik

उजुरी मुद्दा होइन सूचना मात्र हो, त्यसैले उजुरी पर्दैमा आत्तिनुहुँदैन : अख्तियार प्रमुख आचार्य

रौतहट,१२ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख उमाकान्त...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौं गएका युथ सेलिब्रेशन टोली सवार बस बाराको पसहा पुलमा दुर्घटना

रमेश कुमार यादबबैशाख १२ गते ।रौतहटको बृन्दावन नगरपालिका क्षेत्रबाट युथ सेलिब्रेशन...  विस्तृतमा

  • Wartman Kal Dainik

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने बोर्डकाे निर्णय

काठमाडौं, ०९ वैशाख। कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा...  विस्तृतमा

  • Wartman Kal Dainik

निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगाम,पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

वर्तमानकाल सम्वाददाताबैशाख ०९ गते ।अबदेखि निजामती कर्मचारीले अवकाशपछि दोहोरो सुविधा...  विस्तृतमा

  • Wartman Kal Dainik

कक्षा १२ को परीक्षा केही दिन सर्ने

वर्तमानकाल सम्वाददाताबैशाख ०९ गते ।राष्ट्रिय परीक्षाबोर्डले यो वर्षको कक्षा १२ को परीक्षा...  विस्तृतमा

  • Wartman Kal Dainik

टी–२० क्रिकेट टुर्नामेन्ट सुरु, नगर प्रमुख जैसवालले ब्याटिङ गर्दै गरे उद्धघाटन साथै निर्माणधिन जामे मस्जिदको अनुगमन

रमेश कुमार यादबबैशाख ०८, रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिकामा युवा खेलाडीहरुलाई लक्षित...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस