समाचार

नेपाल पत्रकार मञ्चको नयां नेतृत्व सक्रिय : सल्लाहकार मनोनयनसंगै विभाग गठन

वर्तमानकाल सम्वाददाताबैशाख ०८ गते ।नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक काठमाडौंको सिनामंगलस्थित रोयल प्यालेसमा सम्पन्न भएको छ। अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा बसेको बैठकले संस्थाको सल्लाहकार समिति तथा विभाग गठनबारे महत्वपूर्ण निर्णयहरू...  विस्तृतमा

  • Wartman Kal Dainik

मेयर थापाविरुद्धको मुद्दामा दुईबुंदे आदेश

वर्तमानकाल सम्वाददाताबैशाख ०८ गते ।सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको...  विस्तृतमा

  • Wartman Kal Dainik

बारामा युवकद्वारा आत्महत्या

बारा,०८ वैशाख। जिल्लाको कलैया उपमहानगरपालिका – १४ बघवन निवासी श्याम प्रसाद महतोका २२ वर्षीय...  विस्तृतमा

  • Wartman Kal Dainik

जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष यादव ठगी मुद्दामा पक्राउ

रौतहट,०८ वैशाख। जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र यादव ठगी मुद्दामा...  विस्तृतमा

  • Wartman Kal Dainik

आईपीएल क्रिकेट : मुम्बईले चेन्नईलाई ९ विकेटले हरायो, पन्जाब बेङ्गलुरुसँग सात विकेटले पराजित

वर्तमाकाल सम्वाददाताबैशाख ०८ गते ।इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा मुम्बई...  विस्तृतमा

  • Wartman Kal Dainik

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्‍यो आफ्नो गल्ती

बैशाख ०८, एजेन्सीइजरायली सेनाले गएको महिना गाजामा १५ जना आपतकालीन क्षेत्रका डाक्टर र...  विस्तृतमा

  • Wartman Kal Dainik

ताप्लेजुङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गयो

वर्तमानकाल सम्वाददाताबैशाख ०८ गते ।ताप्लेजुङको फुङलिङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गौर स्थित रहेको पर्यटन विकास कार्यालय दुई कर्मचारीको भरमा

वर्तमानकाल सम्वाददाताबैशाख ०७, रौतहटरौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा मोटरसाईकल चोरीको घटना दिनानुदिन बढ्दै, प्रहरी प्रशासनको कमजोरी कि कानुनी प्रक्रिया ?

रमेश कुमार यादबबैशाख ०७, रौतहटरौतहट जिल्लामा पछिल्ला दिनहरूमा मोटरसाईकल चोरीका घटनाहरू...  विस्तृतमा

  • Wartman Kal Dainik

परोहा नगरपालिकामा भइरहेको बेथितीको विरोधमा आलमद्वारा नाङ्गो धर्ना

वर्तमानकाल सम्वाददाताबैशाख ०७, रौतहटरौतहट जिल्लाको परोहा नगरपालिका कार्यालयमा भइरहेको...  विस्तृतमा

  • Wartman Kal Dainik

लोसपा नेपालको महाधिवेशन अनिश्चित

वर्तमानकाल सम्वाददाताबैशाख ०७ गते ।वैशाख २६ गते महाधिवेशन गर्ने घोषणा गरेको महन्थ ठाकुर...  विस्तृतमा

  • Wartman Kal Dainik

आनन्दी सदाय मृत्यु प्रकरण : घटना मिलाउन खोज्ने खुलेआम घुम्दै, पीडित परिवार त्रासमा

वर्तमानकाल सम्वाददाताबैशाख ०७ गते ।सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी...  विस्तृतमा

  • Wartman Kal Dainik

गर्मियाम सुरु भएसंगै आगलागीमा बृद्धि, रौतहटको दुई ठाउंमा आगलगी, करिब दुई करोडको क्षति

रमेश कुमार यादबबैशाख ०७, रौतहटरौतहट जिल्लाको दुई अलग–अलग स्थानमा गएराति भीषण आगलागी हुँदा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट सहित मधेस प्रदेशका आठवटै जिल्लामा तस्करी नियन्त्रण बाहर

वर्तमानकाल सम्वाददाताबैशाख ०७ गते ।रौतहट सहित मधेस प्रदेशका आठवटै जिल्लामा तस्करी...  विस्तृतमा

  • Wartman Kal Dainik

चामलको बोराभित्र लुकाएर लागूऔषध ओसार पसार गर्ने दुई जना पक्राउ

वर्तमानकाल सम्वाददाताबैशाख ०७ गते ।जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषधसहित दुई जनालाई...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतबाट आएका ३९ जनामा मलेरिया

वर्तमानकाल सम्वाददाताबैशाख ०७ गते ।सर्लाहीमा भारतबाट आएका ३९ जनामा मलेरियाको सङ्क्रमण...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रसहित तीन नेता प्रहरी नियन्त्रणमा

काठमाडौँ,०७ वैशाख। सिंहदरबार परिसरमा सांकेतिक प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट ट्राफिक प्रहरीद्वारा १ करोड ७ लाख राजस्व संकलन

वर्तमानकाल सम्बाददाता रौतहट,०७ वैशाख। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुर तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा चोरीको मोटरसाईकल सहित दुई युवक पक्राउ

वर्तमानकाल सम्बाददाता रौतहट,०६ वैशाख। रौतहट प्रहरीले चोरीको मोटरसाईकल सहित दुई युवकलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगर उद्योग वाणिज्य संघ रौतहटको नेतृत्वप्रति गम्भीर प्रश्नचिन्ह, अध्यक्ष साहप्रति व्यापारीहरू आक्रोशित

रमेश कुमार यादबबैशाख ०५, रौतहटगरुडा नगरपालिका अन्तर्गतको गरुडा उद्योग वाणिज्य संघ रौतहट...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्वोच्चको आदेश उलङघन गर्दै मधेस सरकारद्वारा प्रदेशसभा सदस्यहरूलाई अर्बौंको योजना बांडफाँड

वर्तमानकाल सम्वाददाताबैशाख ०५ गते ।सर्वोच्च अदालतको स्पष्ट आदेशलाई बेवास्ता गर्दै मधेस...  विस्तृतमा

  • Wartman Kal Dainik

मोटरसाईकल चोरीको आरोपमा गरुडाका २ जना पक्राउ

वर्तमानकाल सम्वाददाताबैशाख ०५, रौतहटचन्द्रनिगाहपुरको बालचनपुरबाट चोरीको मोटरसाइकलसहित २...  विस्तृतमा

  • Wartman Kal Dainik

तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइन्छ : मन्त्री गुरुङ

वर्तमानकाल सम्वाददाताबैशाख ०५ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले...  विस्तृतमा

  • Wartman Kal Dainik

रविविरुद्ध खनिए प्रधानमन्त्री ः सहकारीको करोडौं चट बनाउने, ठूलो कुरा गर्ने ?

वर्तमानकाल सम्वाददाताबैशाख ०५ गते ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले...  विस्तृतमा

  • Wartman Kal Dainik

तीनकुने घटना : राप्रपाका महामन्त्री धवलशमशेरलाई रिहा गर्ने तयारी

काठमाडौँ,०५ वैशाख । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस