समाचार

दाङमा प्रहरी हुँ भन्दै पैसा असुलेको आरोपमा युवक पक्राउ

२८ जेठ, दाङ । दाङमा प्रहरीको सई हुँ भन्दै पैसा असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् । थापाले घोराही उपमहानगरपालिका- १४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने (माग्ने) गरेका प्रहरीले जनाएको...  विस्तृतमा

  • Wartman Kal Dainik

आफ्नै मामाको हत्या आरोपमा सर्लाहीमा युवक पक्राउ

२८ जेठ, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक...  विस्तृतमा

  • Wartman Kal Dainik

विद्युत व्यापारमा कोशेढुंगा : भारततर्फ ३६४ मेगावाट बिजुली निर्यात सुरू

नेपालबाट भारततर्फ ३६४ मेगावाट विद्युत निर्यात सुरू भएको छ । नेपाल विद्युत प्राधिकरणले...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकाकाे पहिलो निर्णय एम्बुलेन्स खरिद

रमेश यादव ।जेठ २६ ,रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिकले पहिलो बैठकमा नै गरुडा नगरपालिकाका...  विस्तृतमा

  • Wartman Kal Dainik

शंकर गुदर माध्यमिक विधालयमा गढीमाई नगरपालिकाकाे नवनिर्वाचित जनप्रतिनिधिहरूलाई गरे सम्मान

राैतहट । जेठ २६ गते । रौतहटको गढीमाई नगरपालिका वडा २ स्तित रहेको शंकर...  विस्तृतमा

  • Wartman Kal Dainik

फुटेर होइन जुटेर मधेश विकासका लागि एकतावद्व हुन जसपा अध्यक्ष उपेन्द्र यादवको आहवान

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विकासका लागि फुटेर होइन जुटेर एकतावद्व हुन आहवान...  विस्तृतमा

  • Wartman Kal Dainik

लोसपासँग पार्टी एकताको लागि तयार छौं 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले...  विस्तृतमा

  • Wartman Kal Dainik

अमेरिकी प्यासिफिक कमान्डका जर्नेल बिहीबार नेपाल आउँदै

२५ जेठ, काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

२५ जेठ, काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्र द्वारा २३ जना विद्युत चाेर पक्राउ

राैशन चाैधरी । जेठ २४ गते राैतहट जिल्लामा रहेकाे नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण...  विस्तृतमा

  • Wartman Kal Dainik

बर्दियामा गोली प्रहारबाट मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन

सरकारले बर्दियाको मधुवन नगरपालिका–२ मा सोमबार प्रहरीको गोली लाग्दा भएको मृत्यु घटनाको...  विस्तृतमा

  • Wartman Kal Dainik

होटेलको खाना ढुक्क भएर खाने अवस्था छैन : 

 आफ्नो भान्सादेखि बाहिर होटेल, रेष्टुरेण्टलगायतका ठाउँमा खाद्य स्वच्छताको अभाव रहेको...  विस्तृतमा

  • Wartman Kal Dainik

आज नीति तथा कार्यक्रममाथि छलफल

जनकपुरधाम । मधेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु हुने भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

लोसपाले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे ज्ञापनपत्र

 लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको...  विस्तृतमा

  • Wartman Kal Dainik

एसियाली खेलकुदका लागि राष्ट्रिय टिमको तयारी

१९औं एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी मंगलबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

१७ वर्षमा पहिलो जागिर, १३५ भन्दा बढी सिरियल निर्माण गर्ने एकता कपुरको छ यत्ति सम्पत्ति

टेलिभिजन क्विन भनिने एकता कपुर आज (मंगलबार) ४७ वर्ष पुगेकी छिन् । एकता आज उद्योगकी सबैभन्दा...  विस्तृतमा

  • Wartman Kal Dainik

यौन हिंसाले समाजमा धेरै विकृति ल्याएको छ  : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाले समाजमा धेरै विकृति ल्याएको बताएका छन् ।  मंगलबार...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्ज चिनी कारखाना पुनः सुचारु हुने खबरले स्थानीयहरु उत्साहित

दुई दशकदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सुचारु हुने खबरले स्थानीयहरु उत्साहित भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर...  विस्तृतमा

  • Wartman Kal Dainik

स्राेत नखुलेकाे ३७ लाख रुपैयाँसहित बाराको पचराैताका कलवार पक्राउ

स्राेत नखुलेकाे ३७ लाल २२० रुपैयाँसहित एक जनालाई काठमाडौँ  प्रहरीले पक्राउ गरेकाे छ...  विस्तृतमा

  • Wartman Kal Dainik

मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज

२३ जेठ, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियाका नगर प्रमुख अजय प्रकाश जयसवालले गरे विद्यालय भवनको शिलान्यास

राैशन चाैधरी । जेठ २३ गते ।रौतहटकाे कटहरिया नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय प्रकाश...  विस्तृतमा

  • Wartman Kal Dainik

अवैध सुनसहित विमानस्थलबाट पाँच नेपाली र दुई विदेशी पक्राउ

प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक...  विस्तृतमा

  • Wartman Kal Dainik

बिरामीहरू आर्थिक समस्या भोग्न बाध्य

सर्लाही जिल्लामा एउटा प्रादेशिक असपतालसहित सैकडौं निजी क्लिनिक तथा स्वास्थ्य केन्द्रहरु...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया नगरपालिकाकाे नगर प्रमुख अजय प्रकाश द्वारा बिधालयको छडके अनुगमन

राैशन चाैधरी । जेठ २२ गते ।रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस