समाचार

निर्वाचनलाई लक्षित गर्दै माण्डवीद्वारा वृन्दावन नगरपालिकामा प्रशिक्षण सुरु

राैशन चाैधरी ।फाल्गुन २९ गते । रौतहटमा प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित बुट क्याप प्रशिक्षण सुरु भएको छ । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ६ स्थित श्री बतहु मा.वि.को प्राङ्गणमा माण्डवी संस्था द्वारा बुट क्याम्पको आयोजना ४ दिने प्रशिक्षण सुरू भएको हो । स्थानीय चुनावको लक्षित गर्दै...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम जिल्लाभेला सम्पन्न,अध्यक्षमा सिंह चयन

राजेश पासवान। फागुन २९ रौतहट । नेकपा एकीकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

डिआईजी मगरको निर्देशनमा सीमाबाट हुन्डीको नगद सहित भारतीय नागरिक नियन्त्रणमा

अमरेस कुमार पाण्डेय ।२७ फागुन । राैतहट रौतहटको सहरमुजवाबाट हुन्डी कारोवारी सहित...  विस्तृतमा

  • Wartman Kal Dainik

निर्वाचनलाई लक्षित गर्दै माण्डवीद्वारा चन्द्रपुरमा प्रशिक्षण कार्यक्रम समपन्न

राैशन चाैधरी । फागुन २६ गते । राैतहट ।रौतहटमा प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाली कांग्रेस रौतहटको सभापतीमा सुनिल यादब विजयी

राैशन कुमार चाैधरी ।फाल्गुन २४ गते । राैतहट राैतहट जिल्लाकाे नेपाली कांग्रेसका सभापतीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै माण्डवी द्वारा चन्द्रपुरमा बुट क्याप प्रशिक्षण सुरु

कृष्ण तिवारी । फाल्गुन २३ गते । राैतहटरौतहटमा प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित...  विस्तृतमा

  • Wartman Kal Dainik

वृन्दावन २ मा नेकपा एसक‍ाे वडाभेला सम्पन्न

राजेश पासवान । फागुन २२ गते।रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एकीकृत समाजवादी )ले...  विस्तृतमा

  • Wartman Kal Dainik

गुजरा नगरपालिकाको प्रशासनिक भवनको उदघाटन कार्यक्रम सम्पन्न

फाल्गुन २२ गते । राैतहट राैतहट जिल्लाकाे गुजरा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटकाे नेपाली कांग्रेसका महाधिवेशन पुर्ण साेमवार मतदान हुने

राजेश पासवान । रौतहट फागुन २१ गते । नेपाली कांग्रेस १४ औं महाधिवेशन रौतहट जिल्ला...  विस्तृतमा

  • Wartman Kal Dainik

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल द्वारा रक्तदान कार्यक्रम सम्पन्न

राैशन चाैधरी ।फाल्गुन २० गते । राैतहट श्री कृष्ण प्रणामी युवा परिषद नेपालको ३१ औं...  विस्तृतमा

  • Wartman Kal Dainik

देवताल गाउपालिकाकाे वाडा न २ मा अध्यक्ष सिंह द्वारा मन्दिरको उदघाटन

अमरेस कुमार पाण्डे। फागुन २० । बारा ।देवताल गाउँपालिकाको अध्यक्ष चन्दन कुमार सिंहले भौतिक...  विस्तृतमा

  • Wartman Kal Dainik

सरस्वती मा.वि.मर्यादपुरको भवन निर्माण कार्यमा गुणस्तरहिन सामाग्रीको प्रयोग

राजेश पासवान। फागुन २० गते। रौतहट/ रौतहटको मौलापुर नगरपालिका वडा नम्बर १ स्थित साह...  विस्तृतमा

  • Wartman Kal Dainik

किशोरी तथा महिलाहरुको लागि शिक्षा तथा साक्षरता कक्षा अनुगमन कार्यक्रम सम्पन्न

राैशन कुमार चाैधरी । रौतहट ।फाल्गुन १७ गते ।कोइका अन्तराष्ट्रिय र युनेस्को द्वारा किशोरी...  विस्तृतमा

  • Wartman Kal Dainik

खेसारीलाल र रानी चटर्जीको ठुम्का दर्शक झुमाए, खेसारीलालमाथि फेरी ढुङ्गा प्रहार

रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महायज्ञमा भारतीय कलाकारको वर्चस्व देखिएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

निर्दोष मेयर पटेललाई षड्यन्त्र गरेर फसाइयो -: वडाअध्यक्ष साह

राजेश पासवान । रौतहट । फागुन १७ गते । रौतहटको देवाही गोनाही नगरपालिकाकाका...  विस्तृतमा

  • Wartman Kal Dainik

गरूडाकाे पसलमा आगलागी हुदा लाखौको छति

-राैशन चाैधरी । फाल्गुन १७ गते । रौतहट जिल्लाकाे गरूडा बजारमा ३ ओटा पसलमा आगलागि हुदा...  विस्तृतमा

  • Wartman Kal Dainik

देवताल गाउँ पालिकाको अध्यक्ष सिंहद्वारा मन्दिर र वडा कर्यालयको शिलान्यास

अमरेस कुमार पाण्डेय बारा , १६ फागुन देवताल गाउँपालिकाको गाउँपालिका अध्यक्ष चन्दन कुमार...  विस्तृतमा

  • Wartman Kal Dainik

नेकपा माओवादी केन्द्र नगरसमिती कटहरियाको सपथग्रहण कार्यक्रम सम्पन्न

प्रदिप दास ,रौतहट । फाल्गुन १६ गते । राैतहट जिल्लाकाे कटहरिया नगरपालिमा नेपाल कम्युनिस्ट...  विस्तृतमा

  • Wartman Kal Dainik

अख्तियार द्वारा छापामारीगरेकाे सम्बन्धमा जसपा रौतहटको ध्यानाकर्षण

रौतहट । १६ गते । फाल्गुन । रौतहटमा देवाही गोनाही नगरपालिका को मेयरलाई अख्तियार दुरुपयोग...  विस्तृतमा

  • Wartman Kal Dainik

अख्तियारका टोलीले मेयर पटेल सहित ४ जनालाई गरे पक्राउ

राैशन कुमार चाैधरी । फाल्गुन १५ गते । राैतहट अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको...  विस्तृतमा

  • Wartman Kal Dainik

स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व गराउन राजनीतिक दलका प्रमुखसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

राजेश पासवान।फगुन १२।रौतहट। आगामी बैशाख ३० हुन गइरहेको स्थानीय तहको निर्वाचनमा दलित...  विस्तृतमा

  • Wartman Kal Dainik

मौलापुरमा पत्रकार आचार संहिता सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

राजेश पासवान ।फागुन १० गते।रौतहट । रौतहट को मौलापुरमा पत्रकार आचार संहिता सम्बन्धि १ दिने...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेस प्रदेश स्तरीय वन उपभोक्ता भेला तथा अधिवेशन महोतरीमा सम्पन्न

राजेश पासवान।फागुन ८ गते।रौतहट । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ...  विस्तृतमा

  • Wartman Kal Dainik

राज्य मन्त्री यादव द्धारा समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारहरु सम्मानित

राजेश पासवान । फागुन ७ गते।रौतहट । मधेश-प्रदेश सरकारका उधोग...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस