समाचार

मालपोत कार्यलय कलैया बाराले मनायो लिखत पारित को सयौं बारर्षिक उत्सव

उपेन्द्र पासवानबैशाख /१ गते बाराभुमी सुधार तथा मालपोत कार्यलय बारा कलैया द्वारा लिखत पारित को शतबार्सिकि को अवसर मा आयोजित कार्यक्रम भुमि सुधार तथा मालपोत कार्यलय बारा कलैया को सभा हल मा समपन भएको छ । भुमी सुधार तथा मालपोत कार्यलय बारा कलैया को प्रमुख गोपाल प्रसाद बराल को अध्यक्षता मा समपन...  विस्तृतमा

  • Wartman Kal Dainik

लिखीत पारितको शतबार्षिकीको अवसरमा रौतहट, बारा लगायत देशभरका मालपोतहरुमा सरसफाई सम्पन

राैशन चाैधरीचैत ३० ,रौातहटरौतहट लगायत देशभरीको भुमिसुधार तथा मालपोत कार्यालयहरु सरसफाई...  विस्तृतमा

  • Wartman Kal Dainik

गढीमाईका जनप्रतिनिधिले सरकारी गाडी गरे फिर्ता

ओम प्रकाश यादवचैत्र ३० गते, रौतहट ।रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानाध्यापक राकेश ठाकुर र सहयोगी झा तीन लाख रुपैयाँ घुससहित पक्राउ

रौतहट ३० चैत । मधेश प्रदेशको रौतहट जिल्लास्थित एक स्कूलका प्रधानाध्यापक उनका सहयोगी तीन लाख...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा नेपाली कांग्रेसकाे घर घर जाउ कांग्रेस जिताउ अभियान कार्यक्रम संम्पन

सागर संगम ठाकुर रौतहट ।चैत २९ गतेरौतहटमा नेपाली कांग्रेसकाे घर घर जाउ कांग्रेस जिताउ...  विस्तृतमा

  • Wartman Kal Dainik

पिपरियामा केहि दिन देखि अचानक आफैँ आगलगी ,पिडित प्रति गरुडाका जनप्रतिनिधि बेखबर

रमेश कुमार यादबचैत २९ ,रौतहटरौतहटमा आगलगी हुँदा लाखौको क्षति भएको छ ।रौतहट जिल्लाको पश्चिमी...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिका लुटतन्त्रमा लिन -:मेयर प्रत्याशि कन्थमनि प्र.जैसवाल

रमेश कुमार यादबचैत २८ ,रौतहटआउदो चुनावमा बेहरुपिया नेताहरुसंग सावधान रहन आग्रह गरेका छन ।...  विस्तृतमा

  • Wartman Kal Dainik

बृन्दावनमा जसपालाई ठुलो धक्का , मेयर पदका उम्मेदवार शेख हकिम एमालेमा प्रबेश

रमेश कुमार यादबचैत २८ ,रौतहटरौतहट जसपाका मेयर पदका भावी उम्मेदवार नेकपा एमालेमा प्रबेश गरेका...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा पदउन्नती भएका प्रहरीहरुलाई डिएसपि जैसवारद्धारा दर्जयानी चिन्ह प्रदान

राैशन चाैधरी । चैत २७ ,रौतहटरौतहटमा प्रहरी जवानहरुको पद उन्नती हुँदा दर्जयानी चिन्ह प्रदान...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा बेवारिस अवस्थामा पुरुषको शव फेला

रमेश कुमार यादबचैत २७ ,रौतहटरौतहटमा एक जना मानिसको शब बेबारिसे अवस्थामा फेला परेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

रामनवमी पर्वको अवसरमा राम मन्दिरमा भक्तजनहरुको घुईचो

रमेश कुमार यादबचैत २७ ,रौतहटरौतहटमा रामनवमी पर्वका अवसरमा राम मन्दिरहरुमा भक्तजनहरुको आज...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रपति भण्डारी द्वारा गजेन्द्र स्मृति अस्पताल उदघाटन

कृष्ण तिवारी ,रौतहट २७ चैत ।राष्ट्रपति बिधा देवि भण्डारीले रौतहटको मध्यभाग माधव नारायण ३...  विस्तृतमा

  • Wartman Kal Dainik

देवताल गापा‌मा हाजिर हुन आएका कार्यालय प्रमुख नै किर्ते कागजात बनाउदै

अमरेस कुमार पाण्डेय कलैया , २५ चैत्र सामान्य प्रशासन मन्त्रालय सिँहदरबारको चलनि नम्बर ९८२...  विस्तृतमा

  • Wartman Kal Dainik

विसुनपुर्वा वाट नेपाली काग्रेसकाे तर्फबाट अजय चाैधरीले उमेदवारी दिने घाेषणा

राैशन चाैधरी ।चैत २४ गते , राैतहटरौतहट जिल्लाको माधवनरायण नगरपालिका का युवा नेता अजय...  विस्तृतमा

  • Wartman Kal Dainik

लेखापाल चौधरीको कारण सिम्रौनगढ नगरपालिका नै बिचलित

अमरेस कुमार पाण्डेय कलैया , २१ चैत्र सिम्रौनगढ नगरपालिकाको लेखापाल सर्वेन्द्र चौधरी...  विस्तृतमा

  • Wartman Kal Dainik

मालपोत कार्यालय गरुडामा कार्यालय प्रमुखको रुपमा माेहन पाठक

रौशन कुमार चौधरी ।चैत २१ गते।रौतहटको मध्य भागमा अवस्थित मालपोत कार्यालय गरुडामा प्रमुखको...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नपा वडा नं५ को नेपाली काग्रेसले उम्मेदवारीहरुको नाम गरे सिफारिस

रमेश कुमार यादबचैत २१ ,रौतहटपुर्व निर्देशन अनुसार नेपाली काग्रेसले सोमबार आफ्नो पार्टीको...  विस्तृतमा

  • Wartman Kal Dainik

वृन्दावन ८ मा नेकपा(एस)को वडा अधिवेशन सम्पन्न,अधिवेशनमै सयौंले गरे पार्टी प्रवेश

राजेश पासवान।चैत २१। रौतहट/नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)को वृन्दावन...  विस्तृतमा

  • Wartman Kal Dainik

बौधिमाई -२ इनर्वामा सामाजिक सुरक्षाभत्ता सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आरएन पटेल । चैत २० गते ।रौतहटको बौधिमाई नपा - २ इनर्वामा सामाजिक सुरक्षाभत्ता सम्बन्धी...  विस्तृतमा

  • Wartman Kal Dainik

गरूडामा मिटर ब्याजीको कारण एक परिवार बिच्चलीमा, ठगि गर्ने एक जना प्रहरीको नियन्त्रणमा

राैशन चाैधरी ।चैत २० ,रौतहटरौतहटका एक परिवारलाई बिचल्ली बनाएको छ । जिल्लाको साबिक गा.बि.स...  विस्तृतमा

  • Wartman Kal Dainik

बौधीमाई नपामा माण्डबीद्धारा ४ दिने स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन

रमेश कुमार यादब ।चैत २० ,रौतहटमाण्डवी संस्थाद्धारा आयोजना गरिएको प्रारम्भिक तथा स्थानीय...  विस्तृतमा

  • Wartman Kal Dainik

राजपुर नपाका मेयर शेख सकिलले नेपाली कांग्रेस पार्टी परित्याग तथा एमालेमा प्रवेश गर्ने घोषणा

२०७८ चैत्र २० गते आईतवार नेपाली कांगेसका नेता एवम् राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटका पेट्रोल पम्पहरुमा इन्धनको अभाव ,पसलमा बोतलको मुल्य ३०० मा किन्न उपभोक्ता बाध्य

रमेश कुमार यादबचैत १९ ,रौतहटरौतहटमा पेट्रोलियम पदार्थमा ब्यावसायिकहरुले मनलाग्दी गरेका छन...  विस्तृतमा

  • Wartman Kal Dainik

वृनदावनमा जसपाको नगर स्तरिय वडाभेला शेख हकिमकाे आयोजनामा सम्पन

रमेश कुमार यादबचैत १९ ,रौतहटरौतहटमा जनता समाजबादी पार्टी नेपालद्धारा आयोजित वडा स्तरीय...  विस्तृतमा

  • Wartman Kal Dainik

मौलापुर वितरण केन्द्र द्वारा २६ थान माेटर सहित मानिस पक्राउ

राैशन चाैधरी ।चैत १८ गते । रौतहट जिल्लाकाे नेपाल विधुत प्राधीकरण...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस