मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति १२:०२
१३ मंसिर २०८३ आइतबारराति १२:०२ Sunday, November २९, २०२६

कटहरिया प्रहरी द्धारा तिन थान सालको गोलिया बरामत

शेयर००
Listen to this article
1 min listen · 104 words0:00 / 1:00
0:00
1:00

सागर संगम ठाकुर, धरहरी । रौतहट भदौ ९ गते ।
रौतहट प्रहरीले काठको गोलीया बरामत गरेका छन । ईलाका प्रहरी कार्यलय कटहरियाबाट सई बिरेन्द्र यादवको नेतृत्वमा खटिएका प्रहरी गस्ती टोलीले जिल्लको कटहरिया नगरपालिका वडा नं.९ डुमरियाबाट तिन थान सालको गोलिया बरामत गरेका छन ।
बिषेश सुराकीको अधारमा मंगलबार राती डुमरियाबाट पिपरिया तर्फ जादै गरेको बैलगाडाबाट तिन थान सालको गोलीया बरामत गरेका छन ।
तस्करहरुले बैलगाडामा काठ लोड गरि जादै गरेको अवस्थामा प्रहरीहरुलाई हेरे पछि बैलगडाबाट गोरु निकाली भगाउन सफल भएका छन ।
अन्दाजी ५ क्यु फिटबाराबरको तिन थान सालको गोलिया सहित गढा नियन्त्रणमा लि आवश्यक कार्यवाहीको लागि प्रहरी कार्यलय कटहरियामा राखिएको सई विरेन्द्र यादवले जानकारी दिनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead