कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत पाए

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत पाए

वर्तमानकाल सम्वाददाता

भदौ ३ गते।

कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २१, विपक्षमा १३ र २ मत तटस्थमा परेको छ ।

 प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रदेश सभामा मुख्यमन्त्री शाहीले २१ मत पाए । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २१, विपक्षमा १३ र २ मत तटस्थमा परेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस