
वर्तमानकाल सम्वाददाता
भदौ ४ गते ।
कार्यक्रममा रवि र गगनसँगै डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, सुम्निमा उदास, राजेश हमाल, मनिषा कोइराला, पारस खड्कासहित उद्योगी व्यवसायीका प्रतिनिधि पनि सहभागी हुनेछन् । भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले आगामी २७ अगस्ट अर्थात् ११ भदौमा भारत र नेपालका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई एउटै मञ्चमा राखेर विश्वव्यापी संवाद शृङ्खला सुरु गर्दैैछ ।

उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
