मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारबिहान ४:००
१३ मंसिर २०८३ आइतबारबिहान ४:०० Sunday, November २९, २०२६

गरूडा प्रहरीले अवैध घरेलु मदिरा गर्यो नष्ट

शेयर००
Listen to this article
1 min listen · 109 words0:00 / 1:00
0:00
1:00


आरके श्रीवास्तव । गरूडा । जेठ ०९ गते
गरूडा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईप्रका गरूडा तथा मातहत समेतबाट बिभिन्न मितिमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँचको क्रममा उक्त मदिरा बरामद गरेको थियो । सो क्रममा अवैध घरेलु तयारी मदिरा १५ लिटरको १६ वटा ग्यालेनमा जम्मा २८० लिटर फेला पारेको थियो । ईप्रका गरूडामा दाखिला गरेकोमा उक्त मदिरा आज आईतवार बेलुका ४ बजेको समयमा ईप्रकाको मुल गेट देखी ५० मी। उत्तर गौर च(पुर सडक खण्ड स्थित सडकको पश्चिम किनारमा ईलाका प्रशासन कार्यालय गरुडा र गरुडा नगरपालिका तथा कर कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रतिनिधीहरुको रोहवरमा बरामद मदिरा नष्ट गरिएको ईप्रका गरूडाका डिएसपि रवि रावलले जानकारी गराउनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login