मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारबेलुका ७:४३
११ मंसिर २०८३ शुक्रबारबेलुका ७:४३ Friday, November २७, २०२६

गुजरामा नगर सभाहलको गरियो उद्वघाटन

शेयर००
Listen to this article
1 min listen · 89 words0:00 / 1:00
0:00
1:00


आरके श्रीवास्तव । रौतहट । असार ०९ गते
रौतहटको गुजरा नगरपालिकामा नगर सभाहल को आज विधिवत् रूपमा उद्घाटन गरिएको छ । एक कार्यक्रमका बिच बुधबार उद्वघाटन गरिएको हो । गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले बुधबार सो सभा भवनको उदघाटन गर्नु भएको छ । उदघटनको अवसरमा नगर उपप्रमुख रोष रौशन खातुन ,निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद प्रसाद जयसवाल ,लेखापाल शैलेन्द्र श्रीवास्तव,ईन्जिनियर प्रविण साह, वडा अध्यक्षहरू , उपभोक्ता समितिका पदाधिकारीको उपस्थितिमा रहेको थियो । नगरपालिकाको सभा सम्मेलन गर्नको लागि अप्ठ्यारो भईरहेको मध्य नजर गरि सो भवन निर्माण गरिएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।