मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारबिहान ४:०३
१२ मंसिर २०८३ शनिबारबिहान ४:०३ Saturday, November २८, २०२६

देवाहीगोनाहीमा सडकको गरियो शिलान्यास

शेयर००
Listen to this article
1 min listen · 60 words0:00 / 1:00
0:00
1:00


सरिता श्रीवास्तव । रौतहट । असार ९ गते
रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिकामा सडकको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नं। ३ थारुटोलमा शिलान्यास गरिएको हो । रौतहट निर्वाचन क्षेत्र नं २ ख को विधायक रामकिशोर यादव,जिल्ला समन्वय समितिका उपसभापति रामअसिष यादव र देवाहीगोनाही नगर प्रमुख धर्मेन्द्र पटेल द्वारा संयुक्तरूपमा शिलान्यास गरिएको हो ।
सो अवसरमा स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।