मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति १२:३३
१२ मंसिर २०८३ शनिबारराति १२:३३ Saturday, November २८, २०२६

रौतहटका सिडियो यादव र भारत मोतिहारीका डिएम बिच सिमा सुरक्षा विषयमा छलफल

शेयर००
Listen to this article
1 min listen · 113 words0:00 / 1:00
0:00
1:00


विणा श्रीवास्तव । गौर । साउन ११ गते
रौतहटका सिडियो ईन्द्रदेव यादव र भारत मोतिहारीका डिएम शिर्सथ बिच सिमा सुरक्षा विषयमा छलफल भएको छ । पूर्वि चम्पारण जिलाको मोतिहारी स्थित समहारनालयमा रौतहटका प्रमुख जिल्ला अधिकारी र मोतिहारीका डिएम लगायत दुबै तिरका पुलिस पदाधिकारी बिच सिमा, कोभिड १९ , अपराधीक गतिविधि नियन्त्रण ,सिमा स्तम्भ , दुबै जिल्ला का अधिकारी बिच मासिक बैठक लगायत सिमा सुरक्षा को बिषयमा छ्लफल भएको बुझिएको छ । बैठक मा रौतहटको प्रमुख जिल्ला अधिकारी इन्द्र देब यादव , एस पि सिद्वि बिक्रम शाह , सशस्त्र प्रहरीका एसपि सुर्य बहादुर सेन ओलि र मोतिहारी जिल्ला डिएम शिर्सथ , एसपि नवीन चन्द्र झा सहित अन्य बिभाग को पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।