मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति २:०४
१२ मंसिर २०८३ शनिबारराति २:०४ Saturday, November २८, २०२६

रौतहटका ३ प्रहरी चौकी डुवान , शनिबार सुरक्षित स्थानमा स्थान्तरण

शेयर००
Listen to this article
1 min listen · 86 words0:00 / 1:00
0:00
1:00


उपेन्द्र गोले रौतहट असार १९ गते
रौतहटका ३ प्रहरी चौकीहरु डुवानमा परेपछि सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ९ स्थित बसतपुरमा रहेको प्रहरी चौकी ब्रम्हपुरी , गौर नगरपालिकाको वडा नम्बर १ स्थित गौरमा रहेको भन्सार सुरक्षा गार्ड र गौर वडा नम्बर २ स्थित महादेवपट्टीमा रहेको अस्थायी प्रहरी पोष्टको कार्यालयमा पानी पसेर डुवानमा परेको थियो । निरन्तर बर्षाले पानीको सतह घट्नुका सट्टा बढ्ने क्रम बढेपछि शनिबार डुवानमा परेका ३ आटै प्रहरी चौकीहरु सुरक्षित स्थानमा स्थान्तरण गरिएको जिल्ला प्रकरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।