मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारबिहान ४:४५
१३ मंसिर २०८३ आइतबारबिहान ४:४५ Sunday, November २९, २०२६

रौतहटको गुजराबाट काठसहित एक पक्राउ

शेयर००
Listen to this article
1 min listen · 103 words0:00 / 1:00
0:00
1:00


उपेन्द्र गोले रौतहट । असार १३ गते
रौतहटको गुजरा नगरपालिकाबाट अबैध काठ र साइकलसहित एक तस्करी पक्राउ परेको छ । रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ३ का शेष जबिउल्लाहले जंगलसैया साझेदारी बनबाट साल जातको २ थान गोलिया ८।०४ क्युफिट काठ लोड गरि बलुवा गाउतर्फ लादै गर्दा बिहान साढे ३ बजे साइकलसहित शेष जबिउल्लाह पक्राउ परेको वन अधिकृत राजेश कुमार साहले बताउनु भयो । साहको नेतृत्वमा गएको वनगस्ति टोलीले बिशेष सुराकीको आधारमा काठ साइकलसहित तस्कर पक्राउ गर्न सफल भएको जम्दार कुञ्ज प्रकाश बन्ठाले बताउनु भयो । काठ , साइकलसहित पक्राउ परेको जबिउल्लाहलाई थप कारवाहीका लागी डिभिजन बन कार्यालय रौतहटमा राखिएको जम्दार बन्ठाले बताउनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login