मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति ८:००
११ मंसिर २०८३ शुक्रबारराति ८:०० Friday, November २७, २०२६

सप्तरीको संजय देवले गरे दहेजमुक्त विवाह

शेयर००
Listen to this article
1 min listen · 115 words0:00 / 1:00
0:00
1:00

सप्तरी नबिन यादब जेठ १५ गते
राजविराज नगरपालिका वाड नं ७ निबासी युवा संजय देबवेले दहेजमुक्त विवाह गरेका छ्न। यहि ज्येष्ठ १२ गते राति दहेज नलिईकन विवाह गरेर सप्तरी बासी युवाहरुलाई नयाँ चुनैति दिएका छन। राजविराज नगरपालिका वाड नं ७ निबासी राजेन्द्र प्रसाद देव र उर्मिला देवी देवको छोरा संग राजविराज वाड नं ६ निवासी गणेशलाल देव र बबिता देवी देवकी छोरी ज्योती देव दहेज मुक्त विवाहमा बांधिएका छ्न। सो दहेज मुक्त विवाहको कार्यक्रममा संचारकर्मी नबिन यादव, दहेज मुक्त मिथला नेपालकी अध्यक्ष करूणा झाले युवा संजय कुमार देव र उहाँको बुबा राजेन्द्र प्रसाद देवलाई दहेज मुक्त मिथला संस्थाको तर्फबाट कदर पत्र संगै दौसाला ओढाएर सम्मान गरिन । संगै परिवारजन्यलाई शुभ आशिश आशिर्वाद दिदै सम्मान गरिएको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।