नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरका सञ्चालक शेखरलाई पत्नीशोक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २७, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरका सञ्चालक शेखरलाई पत्नीशोक


रौतहट, २६ बैशाख ।
वीरगञ्जको रजतजयन्ती स्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरका सञ्चालकलाई पत्नीशोक परेको छ । सेन्टरका सञ्चालक एवम् समाजसेवी चन्द्रशेखरकी धर्मपत्नी आशा शेखरको आइतवार निधन भएको हो । विगत केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि आफ्नै अस्पताल नेपाल इण्डो हस्पिटलमा उपचाररत शेखरको ५० वर्षको उमेरमा असामयिक निधन भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस