प्रहरीलाइ मास्क नलगाउनेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ ५, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
प्रहरीलाइ मास्क नलगाउनेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

काठमाडौं , जेष्ठ ४ गते ।

सर्वोच्च अदालतले मास्क नलगाउनेलाई जरिवाना नगर्न आदेश दिएको छ । साथै अदालतले नागरिकलाई होल्डीङ मा नराख्न आदेश समेत गरेको छ । त्यसो गर्नु संवैधानिक र संक्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले प्रहरीलाई त्यो अधिकार नभएको भनी आदेश गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस