कटहरिया ८ पिप्रा पोखरियामा वडा स्तरीय बाल संरक्षण समितीको बैठक सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २३, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
कटहरिया ८ पिप्रा पोखरियामा वडा स्तरीय बाल संरक्षण समितीको बैठक सम्पन्न

सरिता श्रीवास्तव । रौतहट । चैत २२ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक वडामा बाल संरक्षण समितिको बैठक सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर ८ पिप्रा पोखरियामा वडा स्तरीय बाल संरक्षण समितिको मासिक बैठक कार्यक्रम राखिएको थियो । रौतहट जिल्लाको सिमान्तकृत समुदायहरुमा बाल संरक्षण र कल्याण सुनिश्चितता परियोजना अन्तर्गत सो समिति चलिरहेको छ । इस्लामिक रिलिफ नेपालको सहयोगमा सो परियोजना संचालनमा रहेको छ । सो अवसरमा वडाध्यक्ष नबद राय यादव , भुनेश्वर राय यादव , अजय यादव , राधामोहन यादव,रामप्रकाश दास सहित दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस