भरत साह माओबादी केन्द्रबाट प्रदेश नं २ को संसदिय दलको नेतामा चयन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २८, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

धर्मेन्द्र कुमार यादव । महोत्तरी । चैत २७ गते
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओबादी केन्द्रको प्रदेश न.२ को माननीय भरत प्रसाद साह शुक्रबार प्रदेश न.२ को संसदीय दलको नेतामा चयन हुनु भएका छन् ।त्यस्तै माननीय जगत प्रसाद यादव उपनेतामा चयन भएका छन, प्रमुख सचेतक मा.दिलिप साह र मा.रुबी कर्ण सचेतकमा चयन भएका छन् ।चयन भएका सासंद हरुलाइ अनेरास्ववियुका बरिष्ट नेता सूर्यनारायण साहले बधाई तथा शुभकामान व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस