गुजरामा विकास निर्माणको कामको गरियो अनुगमन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ७, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
गुजरामा विकास निर्माणको कामको गरियो अनुगमन


सरिता श्रीवास्तव । रौतहट । बैशाख ०६ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा विकास निर्माणको कार्यको अनुगमन गरिएको छ । सोमबार गुजरा नगरपालिको हाकिम र उपमेयर सहितको टोली अनुगमन गर्न पुगेको थियो । उपप्रमुख शेष रौशन खातुन र प्रमुख प्रशाकिय अधिकृत विनोद जयसवाल सहितको टोली विभिन्न वडामा पुगेको थियो । सो नगरपालिकाको वडा नम्बर ३ , ५ र ९ मा अनुगमन टोली पुगेको थियो । गुजरा नगरपालिकाको अनुगमन समितिको टिमले सडक ढलान सहितको अन्य विषयमा अनुगमन गरेको गसजरा नगरपालिकाका कार्यपालिका सदस्य पुनित रामले जानकारी गराउनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस