प्रकाश भाईद्वारा कोभिड सङ्ग लडन मास्क एवं सेनिटाइजर हस्तान्तरण स्मिथ रजक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २१, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail


रौतहट , बैशाख २० गते
प्रदेश नम्बर २ सरकारका रहेका रौतहट जिल्लाको सदरमुकाम गौर लगयत पालिकाको लागि समाजवादी विद्यार्थी युनियन संघ नेपालका केन्द्रिय सदस्य प्रकाश भाइ मधेसियाको जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादवलाई कोभिड १९ सम्बन्धि सम्मान हस्तान्तरण गरिएको छ । विगत साल देखि मदेस आन्दोलन गरिदै आएको हाल अमेरिका बसेका प्रकाश भाइ मदेसियाले आफ्नो जिल्ला वासीको लागि कोरोना सङ्ग लडन सक्ने मास्क एवं सेनिटाइजर समाजवादी विद्यार्थी युनियन संघ नेपालका केन्द्रिय सदस्य ललन यादव एवं जिल्ला अध्यक्ष धर्मेन्द्र यादवले संयुक्त रुपमा वितरण गरेका छन् मदेस आन्दोलनमा अग्रपंक्तिमा भुमिका खेल्नु भएका प्रकाश भाइ मदेसियाले आफ्नो जिल्ला रहेका अति बिपन्न एवं जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादवले कहाँ के आवश्यक हुन्छ भने अनुसार वितरण हुनेछ । साथमा गौर नगरपालिका मेयर अजय गुप्ता एव समाजवादी विद्यार्थी युनियन का प्रदेश नम्बर २ समिती सदस्य राजु पटेल लगायत रहेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस