पचरौता नगरपालिका मेयर देखि वडा अध्यक्ष सम्मले गरे मेडिकल सामाग्री सहयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २४, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
पचरौता नगरपालिका मेयर देखि वडा अध्यक्ष सम्मले गरे मेडिकल सामाग्री सहयोग


अमरेस कुमार पाण्डेय। कलैया बारा । बैशाख २३ गते
पचरौता नगरपालिका वडा नं ८ बाजोपटी निवासी शरबजित प्रसाद यादव ले आज प्रहरी चौकी लगडा चौक लाइ कोरोना महामारी फैलन नसक्ने फेशमाकस हस्ताक्षर गरेका छन् बाटो मा हिडेका ब्यक्ती लाई माक्स न लगाएर हिड्ने गरेका छन् त्यस को मध्य नजर गर्दै प्रहरी चौकी प्रमुख असई, सुरेश पासवान ले ट्राफिक प्रहरी हवल्दार रामबहादुर रानाभाट लाइ सो माक्स हस्ताक्षर गरे वाडा अध्यक्ष को आफन्त ले
कपडाको माक्स २०० थान हस्ताक्षर गरेका थिए। पचरौता नगरपालिका को मेयर रमेस कुमार यादव ले कोरोना महामारी को कारण आफ्नो नगरपालिका वाशि लाइ कुनै किसिमको समस्या न होस् भन्ने एम्बुलेन्स सेवा आकशिजन सेवा र आफ्नै मोबाइल नम्बर हरेक नगर वाशिलाइ दिएका छन् कुनै समस्या परयो भन्ने फोन गरेर सहयोग लिन सक्नु हुन्छ मेयर रमेस कुमार यादव ले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस