एसईई र कक्षा १२ को परीक्षा स्थगित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २८, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
एसईई र कक्षा १२ को परीक्षा स्थगित


राधे श्याम यादव बैशाख २७ गते
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले नेपाल खबरलाई बताए । अर्को सूचना नभएसम्मका लागि दुबै परीक्षा स्थगित गर्ने निर्णय भएको छ’, पौडेलले भने । एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन हुने भनिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस