साधना लघुबित बितिय सस्था लि पिप्राढिशाखा बारा द्वरा कोरोना भाइरस रोक थाम को लागी माक्स र साबुन रबितरन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ ४, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
साधना लघुबित बितिय सस्था लि पिप्राढिशाखा बारा द्वरा कोरोना भाइरस रोक थाम को लागी माक्स र साबुन रबितरन

उपेन्द्र पासवान ,बारा जेठ ०३ गते

बारा को देवताल गाउँ पालिका वाडा न ४ पिप्राढिमा रहेको साधना लघुबित बितिय सस्था लि पिप्राढिशाखा ले कोभिड –ज्ञढ को रोक थाम र सुरछन को लागी आफ्नो सदस्य हरुलाइ माक्स र साबुन बितरन गरेको छ । साधन लघुबित बितिय सस्था लि को शाखा प्रमुख सन्जय शर्मा को संयोजकत्व तथा साधना लघुबित को सहयोग र विशेष सहयोग सहायक प्ररिशार्थी शयाम सुन्दर पटेल द्वारा सुवर्ण गा पा को वाडा न ७ चौरहिया , सुवर्ण गा पा को वाडा न २कवही गोठ , सुवर्ण गा पा को वाडा न ६प्रशुरामपुर ,कलैया उप महानगर पालिका वाडा न २०,बसतपुर मा सामाजिक दुरि कायम गरि साबुन र माक्स बितरन गरेको हो कोभिड –ज्ञढ बाट बाच्न उचित सल्लाह सुझाव आफ्ना रिनि सदस्य हरु दिएको हो साधना लघुबित बितिय सस्था लि पिप्राढिशाखा को शाखा प्रमुख सन्जय शर्मा ले जानकारी दिनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस