बारा मा एकै परिवार दाजु भाई को घाटी रेटी हत्या।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ ४, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
बारा मा एकै परिवार दाजु भाई को घाटी रेटी हत्या।


अमरेस कुमार पाण्डेय। जेठ ०४ गते

बारामा एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव भेटिएको प्रहरीले जनाएको छ । कलैया उपमहानगरपालिका वडा नं। ७ रडगपुर निवासी अब्दुल रसारका दुई छोरा हिजो बेलुकादेखि बेपत्ता थिए । रसार बैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका छन्। घटनास्थलमा शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस