निशुल्क अक्सिजन बैंकलाइ शर्मा द्वारा सहयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ ११, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
निशुल्क अक्सिजन बैंकलाइ शर्मा द्वारा सहयोग

अमरेस कुमार पाण्डेय कलैया बारार जेठ ११
बर्तमान कोभिड १९को महामारिले सम्मपुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा लायन्स क्ल्ब अफ कलैया बाराले निशुल्क वितरणको लागि अक्सिजन बैक स्थापना गरेकोमा उक्त कार्यलाई सम्मान गर्दै कलैया उप(महानगरपालिकि पुर्व कर्मचारि श्रीमती सुधा शर्माले सहयोग रकम रू ५०,०००९पचास हजार ० चेक लायन्स कल्ब अफ कलैयाका अध्यक्ष दिलिप चौधरीलाई हस्तान्तरण गरेकी छिन।मानव जिवनलाइ कसरी बचाउन सकिन्छ त्यसलाइ मध्यनजर गर्दै स्थापना गरिएको अक्सिजन बैंक सानो प्रयास शर्माले गर्नु भाको सहयोगले मलाइ र हाम्रो कल्बलाइ थप उर्जा थपेको र वहालाइ कृतज्ञता ब्यक्त गरेको कल्बका अध्यक्ष दिलिप चौधरीले भने धारण राखेको कल्बका सदस्य उमा शंकर साहले जानकारी गराए।चेक हस्तान्तरण कार्यक्रममा महम्मद अफरोज,भरत अग्रवाल ,चन्दन गुप्ता,अरुण साह कलवार,नवीन अग्रवाल ,सुभाष साह लगाएतको उपस्थिति रहयो।

ताजा अपडेट

खोजी गर्नुहोस