युबाहरुले कलैया उपमहानगरमा बाडे राहत

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ ११, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
युबाहरुले कलैया उपमहानगरमा बाडे राहत

अमरेस कुमार पाण्डेय कलैया बारा जेठ ११
कलैया उपमहानगर पालिका वार्डस्(७ मा राहत वितरण युवाहरुले गरेकाछन।
समाज तथा समाजकालागी केही गर्न सकियो भने समाज प्रती उतरदायी गर्ने र आफू यहि समाजमा बसेको र यहाका लागि केही गर्न सकियो भने आफू समाजिक कार्यमा लागेको र आज केही सहयोग हुन सकोस भने उदेश्यले यो चामल,तेल,नुन,सोयाबिन,आलु र प्याज भएको झोला राहत बाडिएको राहत वितरणका अगुवा शनि अंसारीले जानकारी गराए।
कलैया उपमहानगर पालिका वार्डस्( ७ नै पालिका प्रमुख राजेश राय यादव को घर भएपनी आफनै वार्डमा पनि यसतो कोभिडको बेला निषेधाज्ञा भएको अवस्थामा दैनिक मजदुरी गर्ने मजदुरलाइ छाक टार्न धौधौ परेको हेर्दा पनि पलिका प्रमुख र वार्ड अध्यक्षबाट आशा लिएको भए पनि भोकै ज्यान जाने अवस्था सृजना हुने बेला केही नगरेको हेर्दै गर्दा बाहिरको संस्था रोटरेकट कल्ब अफ बिरगंज लाई आग्रह गरि यो राहत बाडिएको र यो कार्य हेरेर पनि अगामी दिनमा प्रमुख र वार्डको ध्यानाकर्षण होस राहत वितरणका सदस्य अजिय कुमार साहले भने।राहत वितरण कार्यक्रममा फौज अंसारी मुनचुन अंसारी,प्रदिप यादव,सुभाष तन्दुलकर,अब्दुल अंसारी,समिम अंसारी,प्रमोद मण्डल ,सगिर अंसारी,ओजिर अंसारी,गुड्डु आंसारी र सहयोगी संस्था रोटरेक्ट कल्ब अफ बिरगंजका सदस्य रबिन श्रेष्ठ ,संदिप राज,अमित सरार्फ,अभिषक सरार्फ लगाएतको उपस्थिति रहयो

ताजा अपडेट

खोजी गर्नुहोस