पर्सामा जारी निषेधाज्ञा लाई निरन्तरता दिदै जेठ ३० गतेसम्म लम्बियो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २०, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
पर्सामा जारी निषेधाज्ञा लाई निरन्तरता दिदै जेठ ३० गतेसम्म लम्बियो

पवन प्रसाद साह पर्सा,१९ जेठ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा जारी निषेधाज्ञा लाई निरन्तरता दिदै पुनः लम्ब्याएको छ ।
बैशाख १६ गते देखि जारी निषेधाज्ञालाई छैठो पटक लम्ब्याइएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० को बुधवार बसेको बैठकले जेठ ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधि बढाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस