वीरगंजको नारायणी अस्पतालरक्लिनिकहरुमा अझै कोरोनाको कारण संचालन हुन दिइएन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १३, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
वीरगंजको नारायणी अस्पतालरक्लिनिकहरुमा अझै कोरोनाको कारण संचालन हुन दिइएन

कसैले सूचना, विज्ञापन नदिंदा वा आफ्नो स्वार्थ अनुकूलको काम नगरीदिंदा सम्बन्धित कार्यालय वा कर्मचारीको विरोधमा समाचार लेख्नु मात्र पत्रकारिता होइन, पत्रकारिता भनेको नेता वा सेलिब्रिटीको सामान्य वा हुँदै नभएका कुरालाई बढ़ाई चढ़ाई गरि प्रशारण गर्नु मात्र पनि होइन ।
पत्रकारिता यस्तो हुनुपर्छ जसले समाज र राष्ट्रलाई लाभ होस, भुइँस्तरका मान्छे अर्थात आवाज विहीनहरूको आवाज बनि तिनिहरुको गाँस, बास र कपास, स्वास्थ्य, शिक्षा र गरिखाने सहज वातावरण निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न सकियोस । अनि पो पत्रकार १ अनि पो पत्रकारिता १
कि कसो रु
दोश्रो चरणको कोभीड़ महामारीको लागि भनि गरिएको लकडाउन पछि वीरगंजका पसल, सरकारी कार्यालय, प्रतिष्ठान सब खुलिसक्यो, निजी अस्पताल तथा डाक्टरका क्लिनिक खुल्न थालिसके तर वीरगंजको नारायणी अस्पताल मात्र अझै कोरोनाको कारण देखाइ संचालन हुन दिइएको छैन । २० रुपियाँ तिरेर हुने उपचारको लागि निजी अस्पतालरक्लिनिकहरुमा सर्वसाधारणहरूले १०००र( सम्मको टिकटमा उपचार गराउन बाध्य छन् ।
जनसरोकार, जनहितका विषयले हाम्रो संचारमाध्यममा कहिलेदेखि प्राथमिकता पाउने रु
हुन त, यस विषयमा नारायणी अस्पतालका मे।सु। डा। वीरेन्द्र प्रधानसँग बुझ्दा ४ दिनभित्र ओपीडी सेवा संचलनमा आउने बताए । ओपीडी नखुलेसम्म कोही विरामी इमरजेंसी मैं आए पनि उपचार गरि पठाइने व्यवस्था मिलाइएको डा। प्रधानको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस