सम्सी गाउपालिकामा नगिना देवी यादव अध्यक्ष पदको पदभार ग्रहन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १३, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
सम्सी गाउपालिकामा नगिना देवी यादव अध्यक्ष पदको पदभार ग्रहन

धर्मेन्द्र कुमार यादव महोत्तरी । असार १३ गते
महोत्तरी जिल्लाको सम्सी गाउपालिकामा उपाध्यक्ष नगिना देवी यादवले अध्यक्ष पदमा पदभार ग्रहन गर्नु भएका छ्न।

केही दिन पहिले ने क पा माओबादी ले पत्र जारी गरि अध्यक्ष शेष फारुक लाइ पार्टीबाट निकालेको जानकारी निर्वचन आयोगमा पठाएको थियो। पार्टी बाट निस्कासन गरेपछी निर्वाचन आयोगले फारुकलाइ पदबाट हटाएका थिए।

अध्यक्ष पदमा पदभार ग्रहन गर्नु भएकी नगिना देवी यादवलाइ शुभकामना, अगामी कार्यकाल सुखमय बितोस।

ताजा अपडेट

खोजी गर्नुहोस