नेपाल पत्रकार महासंघ रौतहट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १३, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
नेपाल पत्रकार महासंघ रौतहट

उपेन्द्र गोले रौतहट । असार १३ गते
नेपाल पत्रकार महासंघ रौतहट शाखालाई सहयोग उपलब्ध गराउन वृन्दावन नगर पालिकाका नगर प्रमुख रामस्नेहि यादवसंग लिखित रुपमा अनुरोध गरिएको छ । अनुरोध पत्र हस्तान्तरण गर्नु हुँदै शाखा अध्यक्ष प्रेमचन्द्र झा साथमा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव ।

ताजा अपडेट

खोजी गर्नुहोस