रुपनी गाउँपालिकामा विषालु सर्पको टोकाईबाट ६ बर्षीया बलिकाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ २६, शनिबार (४ साल अघि)
  • २ पटक पढिएको
रुपनी गाउँपालिकामा विषालु सर्पको टोकाईबाट ६ बर्षीया बलिकाको मृत्यु

सप्तरी नवीन यादव असार २५ गते

सप्तरीमा विषालु सर्पको टोकाईबाट एक ६ बर्षीया बालिकाको मृत्यु भएको छ ।

सप्तरीको रुपनी गाउँपालिका वडा नं।२ हरिरावा टोल बस्ने संतोष यादवका ६ बर्षयाकी छोरी काजल कुमारी यादवको मृत्यु भएकी हुन् ।

बिहीबार कलको मोटरबाट पानी खान जाँदा घर भिताको दुलोबाट विषालु सर्पले टोकेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस