देवताल गा पा वाडा न ३ श्री इनरदेव मा बि अ्मवा मा साइकल बितरण कार्यक्रम समपन ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ २८, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
देवताल गा पा वाडा न ३ श्री इनरदेव मा बि अ्मवा मा साइकल बितरण कार्यक्रम समपन ।

उपेन्द्र पासवान असार र२७ बारा

बाराको देवताल गाउँ पालिका वाडा न ३ स्थित श्री इनरदेव माध्यमिक बिधालय अ्मवा मा शैक्षिक सत्र २०७७ को कक्षा आठ का उत्ररिण १९ जना छात्रा हरु लाइ वाडा न ३ को वाडा अध्यक्ष अमर नेपाली को अध्यक्ष ता साइकल बितरण भएको हो ।

उक्त कार्यक्रम को प्रमुख अतिथि देवताल गाउँ पालिका को उपाध्यक्ष रामपती देबि रहनु भएको थियोे ।

अतिथी देवताल गा पा को शिक्षा संयोजक रितिका दहाल श्री इनर्देव मा बि को प्रधाना ध्यापक शयाम शुन्दर प्रसाद शिक्षक जङ बहादुर सहनी अभिभावक शिक्षक तथा बुधी जिवि लागायत को विशेष उपस्थिति रहेको थियोे ।

ताजा अपडेट

खोजी गर्नुहोस