त्रिपक्षिय सामाजिक संवाद सयन्त्र गठन ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ २८, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
त्रिपक्षिय सामाजिक संवाद सयन्त्र गठन ।

त्रिपक्षिय सामाजिक संवाद सयन्त्र गठन ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं। २ का अध्यक्ष श्री गणेश प्रसाद लाठज्यूको अध्यक्षता नेउवामहासङ्घ, घरेलु तथा साना उद्योग समितिका सभापति श्री डि।बी। बस्नेतज्यूको प्रमुख आतिथ्यतामा तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री सुबोधकुमार गुप्ताज्यूको समुपस्थितिमा त्रिपक्षीय सामाजिक संवाद संयन्त्रको गठनको साथै प्रदेशस्तरीय नीति निर्माणमा निर्वाह गर्नुपर्ने भूमिका विषयक छलफल र अन्तरक्रिया कार्यक्रम वीरगञ्जको होटल मकालुमा सम्पन्न भएको छ ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री हरि गौतम, सचिव श्री आशीष लाठको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पर्सा–बाराका ट्रेड युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस