सप्तरीको छिन्नमस्ता गाउँपलिकाको युवा अमित रायले गरे, महोत्तरीमा दहेज मुक्त बिबाह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण २, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
सप्तरीको छिन्नमस्ता गाउँपलिकाको युवा अमित रायले गरे, महोत्तरीमा दहेज मुक्त बिबाह

नवीन यादव सप्तरी साउन ०१ गते

सप्तरी को छिन्नमस्ता गाउँपलिका वाड नं ३ निबासी युवा अमित कुमार रायले मंगलबार बिहान जनपुरको जानकि मन्दिरमा दहेज नलिईकन विवाह गरेर सप्तरी बासीको युवाहरुलाई नयाँ चुनैति दिएका छ।
छिन्नमस्ता गाउँपलिका वाड नं ३ निबासी राजकुमार रायको छोरा मोहत्तरी भंगहा गाउँपलिका निबासी सत्यनरायण रायको छोरी मनीषा राय संग अषाढ २९ गते दिनको मिथिला समाजीक परम्परा अनुसार जनकुपरको जानकि मन्दिरमा विवाह गरेर, दहेज मुक्त विवाहमा बांधिएका छिन् ।
सो दहेज मुक्त विवाहको कार्यक्रममा संचारक्रमी नबिन यादव, दहेज मुक्त मिथला नेपालकी अध्यक्ष करूणा झा, स्वेता झा ,अमितको बुबा राजकुमार राय , कुमारी मनीषाको हजुर बुबा सत्यनरायण रायको उपस्थितिमा युवा अमित कुमार राय र युवती कुमारी मनीषा राय लाई दहेज मुक्त मिथला संस्था को तर्फ बाट कदर पत्र संगै दोसाला ओडार दुबै नव बर बधुलाई शुभ आशिश आशिर्वाद दिदै संमान गरिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस