बेहुलीले विवाह मणडपमा बेहुला देखेपछि बिहोस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण २, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
बेहुलीले विवाह मणडपमा बेहुला देखेपछि बिहोस

शम्भु पंडित जनकपुरधाम । साउर ०१ गते
प्रदेश २ को जनकपुरधाम देखि केहि दुरिमै रहेको धनुषाको धनौजि गाउपालिका वडा नम्बर ४ स्थिति घर भररियामा जवर्जस्ती बेहुली संग विवाह गराउन लागिए न मानेपछि बेहुला पछबाट कुटपिट गरेको रहस्य खुलेको छ ।

बेहुला अन्दाजी ४८ बर्षिय बेहुली १५ वर्षिय रहेको बेहुलीले बेहुलालाई देखिएबितिकै बेहुली एटोमेटिक बिहोस भएको छ ।

जनकपुुुुरधामको एक कलवार कुटिमा बेहुला पछबाट बन्द कोठा भित्र जवर्जस्ती १० जना विवाहको ९छेकाछेकी० फलदान गरिएको छ भने बेहुला लाई दुइवटा १०र१२ बर्षिय बच्चा पनि रहेको हो ।

बेहुली पछबाट उहाको दाइ लागने ९मौसिको छोरा० भन्छ यो त बालबिवाह छ ।म यो विवाह गर्ने दिन्न भने बेहुलाको उमेर ४८ बर्षिय होला जवर्जस्ती विवाह गराउदै ।मलाई केही थाह थिएन । उहाले भन्थियो विवाह रोक लगाउनु अहिले विवाह गर्ने मानिएन पछि बेहुली लगायत सबै जना भगमभाग भयो ।

बेहुलाको नाम गंगा प्रसाद शाह उहा जनकपुरकै बासि हुन् घर पनि पुल चोकमै छ । पहिले भनेको थियो घर छ तर अहिले सुन्दै छु कि उहाको घर पनि छैन ।

बेहुलीको मामाले त्यहा बाट फेरी जनकपुर बेहुली लीएर आयो केही छंमा बाद बिबाद हुन लाग्यो । केही छनमा बेहुली पछ बाट तुरन्तै प्रहरी लाइ खबर गरीए ।

जवर्जस्ती बेहुली संग विवाह गराउन लागिएको बेहुला पछबाट दुई अगुवा काजकर्ता जसमध्ये एक त्यही वडामा चुनाव हारिएको बिमल मण्डल र नगर प्रमुखमा लडिएको चुनाव राजकुमार यादव रहेको हो बेहुली पछको आरोप ।

बेहुलीको बुवा र भाइ काकाले विवाह रोक लगाएपछि जवर्जस्ती कुटपिट गरि घाइते बनाएको हो ।

खबर पाए लगत्तै यश बिषयमा प्रहरी संग फोनमा कुराकानी गर्दा भन्छ कि त्यो विवाह रोकिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस