बाराको खुट्वा जब्दीमा हनुमान मन्दिर को उदघाट्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण २, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
बाराको खुट्वा जब्दीमा हनुमान मन्दिर को उदघाट्न

उपेन्द्र पासवान बारा । साउन ०१ गते

बारा को प्रसौनी गाउँ पालिका ४ खुट्वा जब्दी मा बथानी चौक श्री हनुमान मन्दिर प्राण प्रतिस्ठा पुजा तथा अधुरो कार्य उपभोक्त समिति द्वारा हनुमान मन्दिर को उदघाटन भएको छ।
उपभोक्त समिति को अध्यक्ष नवल किशोर साह को अध्यक्षता मा उदघाट्न भएको थियोे ।

प्रमुख अतिथि भौतिक पुर्बधार बिकास को पुर्ब मन्त्री जितेन्द्र सोनल र प्रसौनी गाउँ पालिका अध्यक्ष भोला प्रसाद गुप्ता ले रिबन काटी उदघाटन गर्नु भएको थियो।

विशिष्ट अतिथि वाडा न ४ का वाडा अध्यक्ष आनन्द कुमार गुप्ता वाड सदस्य अजय गुप्ता श्याम कुमार कानु जसपा को युवा नेता बृजकिशोर साह लगायत को विशेष उपस्थिति रहेको थियोे ।
हनुमान जी को मुर्ति मा प्रण दिने ललन दास बैरागी बाबा ले गर्नु भएको थिए ।

मन्दिर निर्माण तथा प्राण प्रतिस्ठान पुजा को कार्यमा उपभोक्त समिति को सचीव रामपुकार साह कोशा अध्यक्ष रामकली देबि सदस्य पवन ठाकुर सुबास प्रजापति रन्जन ठाकुर सचिता कुमारी मण्डल ले विशेष सहयोग गर्नु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस