इलाका प्रहरी कार्यालय प्रसौनि बारा एकसन मा ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ५, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
इलाका प्रहरी कार्यालय प्रसौनि बारा एकसन मा ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट।

पवन प्रसाद साह बारा साउन ४ गते
इलाका प्रहरी कार्यालय प्रसौनी बारा एकसन मा प्रहरी ध्दारा ठुलो मात्रामा अवैध घरेलु मदिरा उत्पादन भइरेको सुचना को अधारमा प्रहरी निरिक्षक बिदेश्वर प्र यादब को निर्देशन मा प्रहरी नायब निरिक्षक राज किशोर प्र यादब को कमान्डमा गएको टोलिले प्रसौनी बारा अन्तर्गत फेटा गा।पा।वडा न। १ खैराती माई मन्दिरको तथा त्रिवेणी खोला र सामुदायिक वनको छेउछाउमा, लुकाई छिपाई अवैध घरेलु मदिरा उत्पादन गर्ने २ ओटा अवैध भट्टीबाट कच्चा पदार्थ अ।१३००।( लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका सामानहरू समेत नष्ट गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस