सप्तरीको प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट चोरी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण १८, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
सप्तरीको प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट चोरी


नबिन यादव । सप्तरी । १७ साउन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) आज साँझ चोरी भएको छ । साँझ करिब सवाँ ७ बजेतिर चाँदीको मुकुट चोरी भएको ईलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले बताए । साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको उनले बताए । मुकुटको खोजी तीव्र गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस