जनकपुरः एक युवकको शाव मृत अवस्थामा फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ३१, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
जनकपुरः एक युवकको शाव मृत अवस्थामा फेला

शम्भु पाण्डेय जनकपुरधाम । साउन ३० गते ।
जनकपुरधाम स्थित रामानन्द चौकमा आज शनिबार बिहान करिब पांच बजे एक युवकको शाव मृत अवस्थामा फेला परेको हो । अन्दाजी २५ वर्ष उमेर रहेको उक्त युवकको नाम र ठेगाना अहिले खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार अहिले उक्त युवकको शवलाइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस