एमाले नेता यादव अल इन्डिया ईन्स्टिच्युट अफ मेडिकल साइन्स पटनामा उपचाररत

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ८, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
एमाले नेता यादव अल इन्डिया ईन्स्टिच्युट अफ मेडिकल साइन्स पटनामा उपचाररत

राजविराज । नेकपा एमाले पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवं नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । गत शुक्रवार उनलाई मुटु दुख्न थालेपछि विराटनगरस्थित न्यूरो अस्पालमा चेकजाँच गराएका थिए ।

सोपछि उनलाई थप उपचारकोलागि विहार राज्यको पटनास्थित अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्स अस्पतालमा भर्ना गरिएको परिवारजनले जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने स्वास्थ्य परीक्षणहरु सकाएर रिपोर्टको पर्खाइमा रहेको परिवारजनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस