धनुषामा टिपरको ठक्करबाट महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ९, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
धनुषामा टिपरको ठक्करबाट महिलाको मृत्यु

धनुषा : टिपरले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदेह नगरपालिका-७ की ५५ वर्षीया रामप्यारी देवी मण्डल छन् ।

मंगलबार राति विदेह नगरपालिका ६ तीनकौरिया चोकमा ना२क ८३७ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको तनकौरिया प्रहरीचौकीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र टिपरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस