आम आदमी पार्टी नेपालका संस्थाप स्व. आशोक यादवको प्रथम पुन्य तिथीमा पार्टी द्धारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ११, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
आम आदमी पार्टी नेपालका संस्थाप स्व. आशोक यादवको प्रथम पुन्य तिथीमा पार्टी द्धारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

वीरगञ्ज/१०भादौ
आम आदमी पार्टी नेपालका संस्थापक अशोक यादको प्रथम तिथीमा पार्टीले बुधबार वीरगञ्जको घण्टाघारमा दिपप्रजवल श्रद्धाञ्जली व्यक्त गरेका छन कार्यक्रमा पार्टीका कार्यकर्ताहरुले स्व. आशोक यादवले मधेशको प्रथम जनआन्दोलदेखी जनताको तयतीबेलाको मधेशी पार्टीको केन्द्रीय सदस्य भएर मधेशी जनताको संग जोडीएका थिए । र मधेशी पार्टीशरुको अवस्थालाई मध्येनजर गर्दै आमआदमी जनता पार्टी नेपालको स्थापना गरी जनताको सेवा गर्ने उनको सपनालाई सकार गर्ने प्रतिवधता गरेका थिए ।

पार्टीका केन्र्दीय अध्यक्ष मधुमाया यादवको प्रमुख अतित्वमा सम्पन्न कार्यक्रममा केन्र्दीय महासचिव भरतभुषण पाण्डे, हेम साह, केन्र्दीय कोष अध्यक्ष पहलाद योगी , केन्र्दीय सदस्य गोविन्द गुप्ता लगायत पार्टीका कार्यकर्ताहरुको सहभागीता हरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस