नेपाल परिवार दल को तेस्रो महाधिवेशन गर्न का लागि केन्द्रीय कार्य समितिको बैठक शुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १४, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
नेपाल परिवार दल को तेस्रो महाधिवेशन गर्न का लागि केन्द्रीय कार्य समितिको बैठक शुरु

उपेन्द्र पासवान
भदौ /१४गते

नेपाल परिवार दल को तेस्रो महाधिवेशन गर्न का लागि केन्द्रीय कार्य समितिको बैठक काठमाडौ को क्राउन पलाजा मा शुरु भएको छ ।

केन्द्रिय अध्यक्ष एवम पुर्ब मन्त्री एकनाथ ढकाल को अध्यक्षता तेस्रो माहाधिबेशन को बैठक शुरु भएको छ ।

उक्त कार्यक्रम मा अतिथी नेपाल परिवार दल को माहा मन्त्री बिनोद डागी सचिव गोबिन्द मिश्र कोसा अध्यक्ष मिलन कुमारी राजबन्सी पार्टी प्रब्क्ता सन्तोष पौडेल केन्द्रिय सदस्य गणेश कुमार श्रेष्ठ केन्द्रिय सदस्य अबदुल कयुम केन्द्रिय सदस्य सोबित मण्डल केन्द्रिय सदस्य अनिल भण्डारी केन्द्रिय सदस्य बुधिमान पुन केन्द्रिय सदस्य सुरेश केसी लगायत को विशेष उपस्थिति रहेको छ ।तेस्रो माहाधिबेसन २०७८ कार्तिक मसान्त भित्र गर्ने छल फल भइरहेको परिवार दल को केन्द्रिय सदस्य रामचन्द्र चौधरी ले जानकारी दिनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस