आईटी आर्मीको नेपाल भरी जिल्ला बिस्तार गठन चाडै हुने तुरहाले भने।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १८, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
आईटी आर्मीको नेपाल भरी जिल्ला बिस्तार गठन चाडै हुने तुरहाले भने।


राधेश्याम यादव भद्रा १७ गते रौतहट

आईटी आर्मीका रौतहटको संयोजक नरेश प्रसाद साह तुरहाले अब चाडै प्रदेश न २ को दुई जिल्ला सिरहा र सप्तरी र नेपाल भरि आईटी आर्मीको जिल्ला बिस्तार गठन चाडै हुने सयोजक तुरहाले भने । बुधबार भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकमा आफ्नो धारणा राख्दै संयोजक तुरहाले भने, अब नेपाल भरिका निमुखा जनताहरुले आ आफ्नो ठाउबाट राज्यको हरेक अंग तथा निकायहरुमा तलदेखि माथिसम्म भ्रष्टाचारले यसलाई रोक्न मुख्यत नेपालका युवाहरुलाई भ्रष्टाचारीलाई रोक्नलाई आइटी आर्मीको मेन भूमिका रहेने वहाको तर्क थिए। नेपाललाई भ्रष्टाचार मुक्त बनाउन आइटी आर्मीको महत्वपूर्ण भूमिका हुने सयोजक तुरहाले भने । आम जनतालाई सुचना प्रविधिको साहयताले सु–सुचित (जानकर), सचेत (जागरूक) एवं संगठित (एकताबद्ध) ग री राज्यको शासन सत्तामा आम जनताको सहभागिता र उत्पादनमा श्रमिक÷सर्वहारा वर्गको स्वामित्व स्थापित गर्दै देशमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि एवं विकास सहित मुलुकलाई सफल देशको रुपमा स्थापित गराउन समेत देशलाई निरन्तर अग्रगमनको दिशामा अगाडि बढाउदै समाजवादको मजबूत आधार खडा गर्नुपर्ने आजको तपाई हाम्रो मुख्य अभिभारा र समाजको अपेक्षालाई पुरा गर्न समेत आईटी आर्मीले विशेष जिम्मेवारी बोधका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्ने समय आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस