थप १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ३०, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
थप १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ । यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस