पर्सा बाट कक्षा १२ को परीक्षा दिने नकलि परिक्षार्थी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ३०, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
पर्सा बाट कक्षा १२ को परीक्षा दिने नकलि परिक्षार्थी पक्राउ

बीरगन्ज । पर्साको पर्सागढी नगरपालिका बर्वाटाडीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा सन्दीप दास थारुको परीक्षा दिने नक्कली परीक्षार्थी राजकुमार दासलाई प्रहरी ले पक्राउ गरेको छ।
विधार्थीहरु ले परि
विशेष सूचनाको आधारमा प्रहरी चौकी बढनियारको टोलीले बीरगन्ज । पर्साको पर्सागढी नगरपालिका बर्वाटाडीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा सन्दीप दास थारुको परीक्षा दिने नक्कली परीक्षार्थी राजकुमार दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको अवस्थामा राजकुमारलाई पक्राउ गरिएको पाण्डेले बताए ।
प्रवेश पत्रमा सन्दीपको फोटो उप्काएर राजकुमारको टाँसिएको अवस्थामा भेटिएको एसपी पाण्डेले जनकारी दिए ।सन्दीप र राजकुमार पर्सागढी नगरपालिका वडा नम्बर ८ का स्थानीय बासिन्दा हुन् । हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको अवस्थामा राजकुमारलाई प्रहरी ले पक्राउ गरेको छ।
प्रवेश पत्रमा सन्दीपको फोटो उप्काएर राजकुमारको टाँसिएको अवस्थामा भेटिएको एसपी पाण्डेले जनकारी दिए ।सन्दीप र राजकुमार पर्सागढी नगरपालिका वडा नम्बर ८ का स्थानीय बासिन्दा हुन।

ताजा अपडेट

खोजी गर्नुहोस