रौतहटको गढिमाई नगरपालिकामा बिपद न्युनिकरण सम्बनिध कार्याक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ३१, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
रौतहटको गढिमाई नगरपालिकामा बिपद न्युनिकरण सम्बनिध कार्याक्रम सम्पन्न

रमेश कुमार यादब
भदौँ ३१,रौतहट

रौतहटका विभिन्न पालिकाहरुमा सामुदायीक प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तर्ता दिएको छ । सोही क्रममा विहिबार रौतहट जिल्लाको पुर्वीभेगमा पर्ने गढीमाई नगरपालिकाको वडा नम्बर ९ मलाही टोलमा विपद न्यूनिकरण सम्वन्धि जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ । गढीमाई नगरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष पुनित सहनीको अध्यक्षमा बिपद न्युनिकरण सम्वन्धि कार्यक्र्रमको बारेमा जानकारी गराएका थिए । सोहि कार्याक्रममा भेला भएका ब्यतिmहरुलाई बताउदैँ भने विपद् व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गरी प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसाधारणको जीउ ज्यान र सार्वजानिक निजी तथा व्यत्तिगत सम्पत्ति प्राकृतिक एवम् सास्कृतिक सम्पदा र भौतिक स‌रचना स‌रक्षण गर्न विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनसँग सम्बन्धित प्रचलित कानूनलाई स‌सोधन र एकीकरण गर्न वान्छनीय भएकोले नेपालको स‌विधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका स‌सदले यो ऐन बनाएको हो ।
विपद् व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गरी प्राकृतिक तथा गैरप्राकृतिक विपद्बबाट सर्वसाधारणको जीउ ज्यान र सार्वजानिक निजी तथा व्यत्तिगत सम्पत्ति प्राकृतिक एवम् सास्कृतिक सम्पदा र भौतिक स‌रचना स‌रक्षण गर्न विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनसँग सम्बन्धित प्रचलित कानूनलाई स‌सोधन र एकीकरण गर्न वान्छनीय भएकोले नेपालको स‌विधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका स‌सदले यो ऐन बनाएको हो । बिपद ब्यवस्थापन न्युनिकरण सम्बन्धि तथा जनचेताना मुलुक कार्याक्रममा
स्थानिय भद्र भलादमी लगायतका ३०÷३५ जना मानिसहरुको सहभागीतामा सो कार्यक्रम भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडा मातहतको प्रहरी चौकी बरियारपुरका इन्चार्ज प्रहरी सहायक निरिक्षक जुगेश्वर प्रसाद यादवले सञ्चालन गरिएको कार्यक्रममा स्थानियको उल्लेखनिय सहभागीतामा सम्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस