नेपाल उपभोक्ता संरक्षण महासंघ (FNCP) को प्रदेश २ को अध्यक्ष मा कन्हैया ठाकुर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)
  • २ पटक पढिएको
नेपाल उपभोक्ता संरक्षण महासंघ (FNCP) को प्रदेश २ को अध्यक्ष मा कन्हैया ठाकुर

वीरगञ्ज/पर्सा

नेपाल उपभोता संरक्षण महासंघ (FNCP) को केन्द्रीय कार्यसमितिको बैठक बिभिन्न सांगठनिक संरचना सम्बन्धी निर्णय गरेको छ। उक्त निर्णय अनुसार प्रदेश नं २ का अध्यक्ष मा कन्हैया ठाकुर लाई जिम्मेवारी दिएको छ। लामो समयसम्म सक्रिय विद्यार्थी राजनीति गरेका ठाकुर पूर्व मन्त्री विजयकुमार गच्छदारका स्वकीय सचिवसमेत रहि सकेका छन् । नेपाली कांग्रेसका युवा नेता कन्हैया ठाकुर गृह मन्त्रालयको च.नं.३७ को पत्र बाट प्राप्त उद्योग , बाणिज्य तथा आपूर्ति मन्त्रालयको राय सुझाव अनुसार नेपाल उपभोक्ता संरक्षण महासंघ (FNCP) अध्यक्ष भएकाअ छन। काठमाडौँमा बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले ठाकुरलाई प्रदेशको अध्यक्ष चयन गरिएको प्रवक्ता अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस