सप्तरी राजगढका वडाध्यक्ष देवेन्द्र साहको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ४, बुधबार (६ महिना अघि)
  • २ पटक पढिएको
सप्तरी राजगढका वडाध्यक्ष देवेन्द्र साहको निधन

सप्तरी, ०४ भदौ। राजगढ गाउँपालिका- ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ ।

अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा बुधबार बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताए ।

जनता समाजवादी पार्टीबाट निर्वाचित उहाँ तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस